भारतमा मोटोपन घटाउने ‘जादुई चक्की’ सस्तो हुँदै
रेडियो इन्द्रसरोवर
नयाँ दिल्ली । विश्वकै फार्मेसी मानिने भारतमा मोटोपन र मधुमेह नियन्त्रणका लागि निकै प्रभावकारी मानिएको ‘सेमाग्लुटाइड’ औषधिको पेटेन्ट शुक्रबार समाप्त भएको छ। डेनमार्कको औषधि उत्पादक कम्पनी नोभो नर्डिस्कको कब्जामा रहेको यो औषधिको पेटेन्ट हटेसँगै अब भारतीय औषधि कम्पनीहरूले यसको सस्तो कपी अर्थात् जेनेरिक संस्करण बजारमा ल्याउने बाटो खुलेको हो। सले गर्दा

























.jpeg)






